काठमाडौँ । ‘टुरिस्ट उम्मेदवार’को ट्याग लाग्ने गरेका सागर ढकाल यतिबेला डडेल्धुराका गाउँ–गाउँमा पुगिरहेका छन् । २०७९ सालको चुनाव हारेपछि विपक्षी नभई विदेसिएको आरोप खेपेका सागर फेरि डडेल्धुराकै जनतामाझ फर्किएर २०८४ को निर्वाचनका लागि आधार निर्माणमा जुटेका हुन् ।
राजनीति


प्रतिक्रिया