काठमाडौं— राजुनाथ पाण्डेको नेतृत्वा दबंग टीम । स्थापनाको ३० वर्षसम्म आइपुग्दा गुमनाम झैं बनेको काठमाडौं महानगर प्रहरी बल पछिल्लो तीन वर्षयता नीकै चर्चा र विवादमा रह्यो । खासगरी पैंसाको मातमा नियम विपरीत संरचना ठड्याउने पुँजिपतीका अड्डामा डोजर चलाउनेदेखि खोलानै मिचिएका रहस्य खुले । गरिबको पेटमा लात मार्नेदेखि, फुली लाएरै केन्द्रीय प्रहरीको क्षेत्राधिकारमा छिर्नेजस्ता गतिविधिले आलोचनाभन्दा पर समेत राखेन । महानगर प्रहरीले अवैध संरचना भत्काउनेदेखि फुटपाथ व्यवस्थित गर्नेलगायतका कामहरुले महानगर प्रहरीको कार्यक्षेत्रबारे सबैको आँखा खोलिदिएको छ …….
देश


प्रतिक्रिया