काठमाडौँ । नेपाली चलचित्र उद्योगमा चलचित्र प्रदर्शन गर्न चाडपर्व नै कुर्ने चलन पुरानै हो । चाडपर्वको मौसम सुरु भएसँगै साना–ठुला ब्यानरमा निर्माण भएका चलचित्रहरू धमाधम प्रदर्शनमा आउने क्रम सुरु भएको छ । सार्वजनिक बिदा र चाडपर्व लक्षित गर्दै प्रदर्शन भइरहेका चलचित्रहरूले जसोतसो आफ्नो लाज जोगाए पनि व्यापार भने खासै सुखद छैन ।
मनोरञ्जन


प्रतिक्रिया