जेठ ३० गते प्रतिनिधिसभाको बैठकमा विपक्षीको विरोधका बीच स्पष्टीकरण दिएका गृहमन्त्री रमेश लेखकले उल्टै धम्की दिए । माओवादीको साथ पाएर झिनो धरातलमा टेकेर कुर्लिएका उनले आफूविरुद्ध नक्कली पीडित खडा गरी पार्टी कार्यालयहरूमा नै किर्ते जाहेरी दर्ता गर्ने प्रयास भइरहेको बताएका थिए । फलस्वरूप, उनले किर्ते, जालसाजी र अमर्यादित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिँदा लेखकको सचिवालयले ती उजुरीकर्तालाई नै अघि सारेको छ ।
देश
प्रतिक्रिया