दुई बुँदे सहमतिले नजिकिएका कांग्रेस–एमाले र माओवादीबीच फेरि दूरी बढ्न थालेको छ । सम्झौतालाई दलले आ–आफ्नै स्वार्थ अनुकूल प्रयोग गर्दा समस्या समाधानभन्दा झन गिजोलिने मात्र होइन गृहमन्त्री रमेश लेखकले छानबिनबाटै उन्मुक्ति पाउने समय आउन सक्छ । एमालेलाई अहिले संसद खुल्नुभन्दा माओवादी आलोचित बन्दा मज्जा लागेको छ । एमाले नेता सूूर्य थापाले विभिन्न अभियानमार्फत कमाएको माओवादीको लोकप्रियता धुलिसाँध भएको र पखेटा काटिएकोमा सामाजिक सञ्जालबाटै हर्षबढाइँ गरेका छन् ।
राजनीति
प्रतिक्रिया