नेपालमा ठूला काण्ड र घोटालाहरूको अनुसन्धान शक्ति र पहुँचवाला नेताहरूसम्म पुगेपछि सामसुम हुने पुरानै प्रवृत्तिमा भिजिट भिसा प्रकरण पनि थपिने सम्भावना बढ्दै गएको छ । भिजिट भिसाका नाममा भएको मानव तस्करी काण्डको तार सिधैँ गृहमन्त्री रमेश लेखकको सचिवालयसम्म जोडिएपछि हाल प्रतिपक्षी दलले राजीनामा र छानबिनको माग गर्दै आएका छन् ।
देश
प्रतिक्रिया