देश

न्यायाधीशको विवादले प्रधानन्यायाधीश हैरान, विवादित फैसलाको श्रृंखला, रविदेखि आलमसम्मै (भिडियो सहित)


स्वतन्त्र रूपमा न्याय सम्पादन गर्नुपर्ने न्यायालय पछिल्लो समय राजनीतिक हस्तक्षेपका कारण बारम्बार विवादमा पर्दै आएको छ । रास्वपा सभापति रवि लामिछाने प्रकरणदेखि राजावादीको तीनकुने प्रदर्शन हुँदै अफताब आलम प्रकरणसम्म आइपुग्दा न्यायालयमाथि नागरिकको भरोसा गिर्दो क्रममा छ ।