नेकपा (माओवादी केन्द्र) ले संसद्लाई निकास दिन भिजिट भिसा प्रकरणमा लचकता अपनाएको दाबी गरे पनि उसको यो कदम फिक्का साबित भएको छ । आफ्ना मुद्दामा सत्तासँग सम्झौता गरेपछि संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्तापक्ष र माओवादी दुवैलाई चुनौती दिँदै विरोध र बहिष्कार कायमै राखेका छन् । यसले माओवादीलाई आफ्नै कदम भारी परेको छ ।
देश
प्रतिक्रिया