अन्तर्राष्ट्रिय

Israel Iran War: मुख्य अखडामै हमला, चीनको साथ इरानलाई, अमेरिकाले हात झिक्यो (भिडियो)


काठमाडौं — मध्यपूर्वमा तीन दिनदेखि जारी युद्ध रक्तपातपूर्ण अवस्थामा पुगेको छ । इरान र इजरायल दुवैले रक्तपातपूर्ण आक्रमण र प्रत्याक्रमण जारी राखेका छन् ।

इजरायलले सुरु गरेको युद्ध इजरायल र अमेरिकाका लागि घातकसिद्ध हुने अवस्थामा पुगेको छ । दुई देशका बीचमा जारी भीषण र रक्तपातपूर्ण युद्धले मध्यपूर्वलाई मात्रै नभएर एसिया र सिंगो विश्वको अर्थतन्त्रमा नकारात्मक असर देखिन सुरु भइसकेको छ ।