काठमाडौं—आवश्यक कागजपत्र नभएका आप्रवासी खोज्न छापा मार्ने क्रममा अमेरिकाको लस एन्जलसमा अशान्ति फैलिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस क्षेत्रमा सैनिकहरू तैनाथ गरिने घोषणा गरेको केही घण्टापछि नेशनल गार्डलाई राम्रो काम गरेकोमा धन्यवाद दिएका छन् ।
ट्रम्पले यसअघि कागजातविहीन आप्रवासीहरूमाथिको छापालाई लिएर भएको झडपपछि नेशनल गार्डका २,००० सदस्यहरू तैनाथ गरिने बताएका थिए ।
प्रतिक्रिया