राजनीति

रविलाई काठमाडौं आउन पनि रोक, कसले भाँड्यो जेल सरुवा ? रास्वपा भन्छ–बदला लिएरै छाड्छौँ(भिडियो)


काठमाडौं—बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रि स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले कारागार सरुवाको माग गरेको हप्ता दिन बितिसक्दा पनि प्रक्रिया अघि नबढेपछि रास्वपाले राज्यले नै दुःख दिने नियत राखेको आरोप लगाएको छ ।

जिल्ला अदालत, रुपन्देहीमा निवेदन दिएपछि अदालतले आवश्यक प्रक्रिया मिलाइदिन कारागार प्रशासनलाई पत्र पठाएको थियो ।