राजनीति

ओली-माधव : फेरि उत्कर्षमा भिडन्त, अख्तियारले चलायो मुद्धा, ओली टार्गेटमा, समाजवादीमा बेचैन (भिडियोसहित)


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले १५ वर्षसम्म नेकपा एमालेलाई काँधमा राखेर हिडे । तर, समय क्रमसँगै एमालेबाट अलग भएर छुट्टै शक्ति निर्माण गरेका माधवमाथि भ्रष्टाचार आरोपमा अख्तियारले मुद्दा चलाएपछि अहिले त्यही पार्टीका नेतासङ्गको विवाद उत्कर्षमा पुगेको छ ।