समाचार

घरजग्गा किनबेच, बिचौलियाको डर, नियमले यसरी कसिदै, किन्ने र बेच्नेले जान्नैपर्ने (भिडियोसहित)


काठमाडौँ । सरकारले अबदेखि घरजग्गा खरिदबिक्री गर्दा बैङ्किङ प्रणालीलाई अनिवार्य गर्ने नीति ल्याएको छ ।

मुलुकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानीको ‘ग्रे लिस्ट’ बाट हटाउने र कारोबारमा पारदर्शिता ल्याउने उद्देश्यले ल्याइएको यो व्यवस्थाको सम्भावित प्रभावबारे चासो र चिन्ता बढेको छ ।