राजनीति

देउवा–प्रचण्ड फोन, सत्ताको फनफनी, माधवको दल हत्याउदै ओली, देउवाको प्रधानमन्त्री हेरेको हेर्‍यै (भिडियोसहित)


काठमाडौँ । अनेकौं खटपटका बाबजुद केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको सत्ता–समीकरणले १० महिना पार गरेको छ ।

२०८४ सालसम्मै सँगै जाने प्रतिबद्धता जनाएका यी दुई नेताबीच पछिल्लो समय आरोप–प्रत्यारोप र आपसी खिचातानी भने उत्कर्षमा पुगेको देखिन्छ ।