काठमाडौँ । राजावादीहरुको आन्दोलन सुस्त भएपछि निर्मल निवासको सक्रियता बढेको छ । आस गरेर पठाएकाहरुले काम गर्न नसकेपछि पूर्वराजा ज्ञानेन्द्र देखिने गरि बुहारी हिमानी र नाती हृययेन्द्र नै मैदानमा छन् ।
धार्मिक र पारिवारिक भ्रमणका वहानामा उनीहरु सक्रिय बन्दा निर्मलनिवासले चालेको अर्थपूर्ण र सांकेतिक कदम कस्ता छन् त ?
प्रतिक्रिया