काठमाडौँ । नीतिगत निर्णयमा नाममा ठूला भ्रष्टाचारमा उम्किँदै आएका शीर्ष नेताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शक्ति प्रदर्शन गरेको छ ।
अख्तियारले पूर्वप्रधानमन्त्रीमाथि पहिलो मुद्दा दर्ता गर्ने सूचीमा माधव नेपाल परे पनि निष्पक्ष अनुसन्धान गरे अधिकांश नेतामाथि मुद्दा चल्न सक्ने देखिन्छ ।
प्रतिक्रिया