काठ्माडौ – काठ्मडौ चन्द्रगिरि नगरपलिका २ बस्दै आएकि १४ बर्षिया बालिका लक्ष्मी कुमारि जैसी शुक्रबार बिहान १० बजेबाट बेपत्ता भएकी छिन् ।
महाशक्ति पेट्रोलपम्प नजिक बस्ने लक्ष्मी नजिकैको भिम माध्यमिक विध्यालयमा कक्षा ६ मा अध्यनरत छात्रा हुन् । गहु गोरो बर्णकी लक्ष्मी भुमि स्कुलकै ड्रेस हरियो ट्र्याक , नीलो स्कर्ट, कालो स्कुल जुत्तामा निस्किएकी थिइन् ।
उनी शुक्रबार बिहान स्कुल जान्छु भनि घरबाट निस्किएकी र अबेरसम्म नफर्किएपछि उनका दाइ मोहन राज जैसीले प्रहरी वृत थानकोटमा जाहेरि दिएको थान्कोट प्रहरीले जनएको छ । प्रहरीका अनुसार् उनको खोजी कर्य भैरहेको छ । भेट्ने वा देख्ने महानुभाबले दाइ मोहन राज को मोबाइल नम्बर ९८४८५२३८७७ मा वा थानकोट वृतमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया