काठमाडौं—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
सुरक्षा जोखिमलाई कारण देखाउँदै ट्रम्पले हस्ताक्षर गरेका हुन् । जसमा प्रतिबन्धमा पर्ने देशहरु अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।
प्रतिक्रिया