काठमाडौं—नेकपा (माओवादी केन्द्र) ले मध्यपहाडी राजमार्गकेन्द्रित अभियान स्थगित गरेको छ।
माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनका अनुसार मनसुन सुरू भएको र यसबीचका राजनीतिक घटनाक्रमले अभियान स्थगित गरिएको हो। उनका अनुसार पार्टी पदाधिकारीको अर्को बैठकले अभियानबारे थप निर्णय लिनेछ।
प्रतिक्रिया