राजनीति

कमल थापा र दीपक सिंहलाई छाड्ने तयारी


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपक सिंहलाई छाड्ने तयारी गरिएको छ ।

आज दिउँसो नारायणचौरबाट पक्राउ परेका थापा र प्रहरी परिसरबाटै पक्राउ परेका सांसद सिंहलाई छाड्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।