कर्णाली डेभलेपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् ।
सल्यान घर भइ बाँके बस्दै आएका ६५ वर्षका राजेन्द्रवीर रायलाई आज रुपन्देहीको बेलहिया नाका क्षेत्रबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।
उनी पटक–पटक बैंकको अध्यक्ष पदमा रहेर सोही बैंकमा संलकन भएको बचतकर्ताहरुको २५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेको आरोप छ । उनलाई गरेको हो ।
प्रतिक्रिया