काठमाडौँ । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले राष्ट्रपति ट्रम्प प्रशासनसँगको आफ्नो सहकार्य अन्त्य गर्ने भएका छन् ।
उनी यसै वर्ष स्थापित सरकारी दक्षता विभाग डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी (डग) मा आबद्ध थिए, जहाँ उनलाई वार्षिक १३० दिन काम गर्ने गरी विशेष सरकारी कर्मचारीको रूपमा नियुक्त गरिएको थियो ।
प्रतिक्रिया