राजनीति

प्रचण्डको परीक्षा : गृहमन्त्री लेखक हटाउने कि सत्ता समीकरण फेर्ने ?, रास्वपाको साथ, माधव कता हराए ? (भिडियोसहित)


काठमाडौँ । एकपछि अर्को एजेण्डा देखाएर सरकार ढाल्ने असफल प्रयत्न गरेको माओवादीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटम लाइन बनाएको छ । यो मुद्दामा सबै प्रतिपक्षी एक छन् । तर, उनीहरुको यो अडान कतिञ्जेल टिक्ला ?