यो वर्षको मनुसन बिहीबार राति नेपाल प्रवेश गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्ष नेपालमा मनसुन विगतभन्दा चाँडै भित्रिएको जनाएको छ । मनसुन अवधिमा २० लाखभन्दा बढी नागरिक प्रभावित हुने सरकारले आकलन गरेको छ । सरकार विगतबाट पाठ सिक्दै विपद्को पूर्वतयारीमा जुटेको छ ।
Breaking
प्रतिक्रिया