समाचार

योहो टिभी सात वर्ष पूरा, जनताको मुद्दा सधैँ हाम्रो प्राथमिकता, तपाईंका प्रतिक्रिया हाम्रो हौसला (.भिडियो)


काठमाडौं—न शक्तिसँगझुक्ने, न खबरदारीमाचुक्ने । दलाल, भ्रष्ट र घुसखोरीको भण्डाफोर गर्न एक कदममाथि उठ्ने । सत्य र तथ्यमाचुक्दै न चुक्ने । यो हो योहो टेलिभिजन एचडी ।सयौं डर धम्की देखाईए ।

तथ्य लुकाउन दबाबदिइयो ।सत्ताशक्तिले पटकपटक निशाना बनायो ।तैपनि आवाज कमजोर भएन । तथ्य बरालिएन । भूँईमान्छेका आवाज बोलेर, विकृती, विसंगतिका विरुद्धमा बुलन्द आवाज उठाई सत्यतथ्य र निष्पक्षताको पहरेदार भएर योहो टेलिभिजन उदाएको ७ वर्ष पुरा भएको छ।