राजनीति

गृहमन्त्री लेखकको संकट टर्यो, ओली र देउवाको रणनीति, प्रचण्ड पछि हटे, रास्वपालाई इन्दिराको चिन्ता (भिडियोसहित)


गृहमन्त्री लेखकको संकट ट¥यो, ओली र देउवाको रणनीति, प्रचण्ड पछि हटे, रास्वपालाई इन्दिराको चिन्ता

काठमाडौँ । नागरिकलाई भिजिट भिसाका रुपमा बेच्ने कार्यमा संलग्नहरुमाथिको प्रश्न कमजोर हुने अवस्था बन्दै गएको छ । यसको लहरो विपक्षीसम्मै पुग्ने र सत्तारुढ एमालेलाई पनि अपेक्षित फाइदा पुगेपछि यो अवस्था बनेको हो । फलतः मुद्दा कहाँसम्म तानिन्छ र कसको दाउ के छ भन्ने चासो बढेको छ ।