राजनीति

निर्दोष गृहमन्त्री लेखक !, यी ५ तथ्यमा हेरौँ, प्रचण्ड र रवि पोलिए, सहसचिव भट्टराईको डर लाग्दो खेल (भिडियोसहित)


काठमाडौँ । मानव तस्करीबारे संसदमा जवाफ दिन नपाएपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनमार्फत आफूलाई निर्दोष देखाउने प्रयत्न गरेका छन् ।

जहाँ कर्मचारी छानबिनको दायरामा आउँदैमा मन्त्रीले राजीनामा दिनु नपर्ने तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग नैतिकताको प्रश्न जोड्न नहुनेसम्म बताएका छन् ।