राजनीति

ओली–देउवा रिङ्ग्याउँदै कर्मचारी, कसैलाई नटेर्ने निजामती, बिगारेको कसले ? (भिडियोसहित)


काठमाडौँ । जननिर्वाचित सरकारको आयु बढीमा पाँच वर्षसम्म हुन्छ । प्रत्येक पाँच वर्षमा निर्वाचन हुने हुँदा कुनै पनि दलको सरकार स्थायी हुँदैन ।

तर, निजामती कर्मचारीहरूलाई स्थायी सरकारको रुपमा लिने गरिन्छ । तर, तिनै स्थायी सरकार मानिने निजामती कर्मचारीहरूको कार्यशैलीले अहिले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मै आजित बनेका छन् ।