काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा प्रकरण देखाएर सरकारलाई गलाउन अग्रसर भएको छ ।
सुरुमा रास्वपाले अरु विपक्षीको गर्बिलो साथ पाइरहे पनि सभापति नै नहुँदा थप यो मुद्दा रास्वपाले कसरी सफल बनाउँला अर्को प्रश्न छ । सुुझबुझपूर्ण कदम नचाले उल्टै रास्वपामाथि अर्को संकट आउने जोखिम पनि चुलिएको छ ।
प्रतिक्रिया