Breaking

गृहमन्त्री लेखको राजीनामा माग्दै रास्वपा र माओवादी सदनमा जंगियो, सभामुखले सदन चलाउन सकेनन् (भिडियो)


गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् ।

गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले संसद अवरुद्ध पारेका हुन् ।