Breaking

कांग्रेस पदाधिकारी बैठक : भिजिट भिसा प्रकरणमा गृहमन्त्री संलग्न नभएको निष्कर्ष


काठमाडौं—नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।

उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए ।