काठमाडौं—५० हजारमै दुबई, कतार, साउदी अरब र तीन लाखमा युरोपका विभिन्न देशहरुमा भिजिट भिसामा सजिलो र भरपर्दो माध्यमबाट उड्नु परे त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालय, वा सिंहदरवारस्थित गृहमन्त्रालयलाई, सम्पर्क गर्नुहोला भन्दै हाल सामाजिक सञ्जालमा सरकार र गृहमन्त्री रमेश लेखकको आलोचनासँगै ट्रोल बनाइएको छ ।
सामाजि सञ्जालमालेखकले राजीनामा दिनु पर्ने माग जोडदार रुपमा उठिरहेको छ । पहिलो पटक मन्त्री बनेका लेखक हाल सबैतिरबाट लखेटिएका छन् ।
प्रतिक्रिया