काठमाडौँ । उत्तर कोरियाको नयाँ नौसैनिक युद्धपोत प्रक्षेपणका क्रममा दुर्घटना भएको छ । पूर्वी बन्दरगाह शहर चोङजिनमा पाँच हजार टनको जहाज प्रक्षेपण गर्ने समारोहमा गम्भीर दुर्घटना भएको हो ।
प्रतिक्रिया