काठमाडौँ । भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको विषयले नेपाली राजनीतिमा तरंग ल्याएको छ ।
विशेषतः गृहमन्त्री रमेश लेखकसमेत यसमा तानिएपछि अब के हुन्छ भन्ने चासो बढेको हो । जसले यति ठूलो प्रकरणको स्टिङ अपरेसनको उद्देश्यमै प्रश्न उठ्दा कांग्रेसको आगामी कदम के हुन्छ भन्ने राजनीतिक कोणबाटसमेत बहस चुलिएको छ ।
प्रतिक्रिया