Breaking

सर्वोच्चबाट रविलाई छोड्न इन्कार, न्यायाधीशले टेके यस्ता आधार, अब छुट्ने ढोका बन्द ?भिडियोसहित)


काठमाडौँ । सहकारी ठगीले कारागार पुगेका रवि लामिछाने खुला आकाशमा फर्किने प्रयास असफल भएको छ ।

पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षमा पठाउन दिएको आदेशलाई सदर गरेको हो । यसले समर्थकको आशामा तुषारापात हुँदा यो बीचमा उनले भोगेका उतारचढाव कस्तो रहे त ?