Breaking

आरजु थुन्ने प्रचण्डको फुर्ती, ओलीसँग फेरि हारको पीडा, बाबुरामको अन्तर्राष्ट्रिय बेइजतमै उत्रिए (भिडियोसहित)


काठमाडौँ । सदनमा आफ्नो पार्टीको उपस्थितिलाई जादुयी अङ्क भन्दै आत्मरतिमा रमाइरहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तुलबुली दिनदिनै बढिरहेको छ ।

सत्तासँगै क्रमशः आफूले चालेका सबै प्रयासहरू असफल हुँदै जाँदा धीरता गुमाएका प्रचण्डको छटपटी बढ्दा सशस्त्र युद्धताका सँगै बन्दुक बोकेर जङ्गल छिरेका सहयात्रीमाथि पनि प्रहार गरिरहेका छन् ।