काठमाडौँ । देशमा संघीयता आएको दश वर्षपछि निजामती कर्मचारीहरुमाथि नियमन गर्ने संघीय निजामती विधेयक गत शुक्रबार राज्यव्यस्था तथा सुशासन समितिबाट पारित भयो ।
२ वर्ष कुलिङ पिरियड, ६० वर्ष उमेरहद र अतिरिक्त सचिव रहने प्रबन्धसहित निजामती विधेयक समितिबाट पास गरियो । तर विधेयक पास भएको साता दिन नबित्दै कुलिङ पिरियड हटाउनु पर्ने मागसहित मुख्यसचिव र सचिवहरू दौडाहामा छन् ।
प्रतिक्रिया