काठमाडौँ । दुई तिहाइ सरकारको सत्ता सञ्चालनबाट असन्तुष्ट बनेका दुई युवा राजनीतिमा जोसिएका छन् ।
आफूलाई विकल्पका रुपमा स्थापित गराउने कोसिसमा रहेका रास्वपा सांसद सुमना श्रेष्ठ र कुनै दलमा आबद्ध नरहेका सागर ढकालले ०८४ को चुनावका लागि तयार रहन पुराना दलका शीर्ष नेताहरूलाई चुनौती दिएका छन् ।
प्रतिक्रिया