Breaking

गाजाको संकट : कहाली लाग्दा दृष्य, आक्रमणबाट जोगिएका भोकभोकै (भिडियोसहित)


काठमाडौँ । इजरायलले लगातार सैन्य हमला जारी राख्दा गाजा क्षेत्रमा मानवीय संकट उत्पन्न भएको छ ।

आक्रमणसँगै खाद्यान्न, पानी र औषधि आपूर्ति दुई महिनादेखि रोक्दा गाजा क्षेत्रमा चरम भोकमरी सिर्जना भएको हो । संयुक्त राष्ट्रसंघले केही दिनमै खाद्यान्न सकिने चेतावनी दिएको छ ।