Breaking

शीर्ष नेताको गिर्दो साख, कार्यक्रम नै सुनसान बन्दै, भाषणबाटै वाक्क जनता (भिडियोसहित)


काठमाडौँ । निः स्वार्थ समाज हित र देशलाई सही बाटोमा लग्न राजनीतिमा होमिएका नेताहरूप्रति अहिले व्यापक असन्तोष छ । जसका कारण विगतका तुलनामा उनीहरूको कार्यक्रम खस्कदो छ । कति कार्यक्रम त बहिस्कारमै पर्छन् ।