Breaking

कुस्ती खेल्न तन्सिन्छन् सांसद, माइकले हान्नेदेखि मुख छाड्नेसम्म (भिडियोसहित)


काठमाडौँ । मिनी संसद भनेर चिनिने संसदीय समितिमा सदस्य र सभापतिबीच चर्काचर्की र भिडन्त बढ्न थालेको छ ।

संसदीय मर्यादामाथि नै प्रश्न उठ्ने गरि भिड्ने गरेका उनीहरु आक्रमण मै उत्रिन थालेका हुन् । जसले सांसदहरुको बचपना बाहिर आउँदा कसरी बढ्दै छ त भिडन्त ?