काठमाडौं—शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन घटेको छ । नेप्से आज १४ दशमलव ८८ अङ्कले घटेर २ हजार ६ सय ८२ दशमलव १५ विन्दुमाझरेको छ ।आजहोटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमाफाइनान्स र जीवनबीमाकम्पनीको शेयर साढे १ प्रतिशतले ओरालो लागेको छ ।
आज सामुदायिक लघुवित्त कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमाबजार घटेको दिनमिथिला लघुवित्त कम्पनीको शेयर भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।नेप्से घटे पनिआजकारोबार रकमभने बढेको छ । हिजो ४ अर्ब ३४ करोडको कारोबार भएकोमाआज ३ सय ११ वटा कम्पनीका ९५ लाख ८३ हजार कित्ता शेयर ५ अर्ब १४ करोड रुपैयाँमाकारोबारभएको छ ।
प्रतिक्रिया