काठमाडौं—पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आईपुगेका छन् । पूर्वराजा शाह पोखरा विमानस्थलबाट चार्टर्ड विमान मार्फत् आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आई पुगेका हुन् । पूर्वराजा शाहको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतका नेता कार्यकर्ताहरू विमानस्थलको गेटसम्म पुगेका छन्। प्रहरीले उनीहरूलाई विमान स्थल प्रवेशमा रोकेको छ। राप्रपा लगायत दलहरूले पूर्वराजाको वक्तव्यलाई समर्थन र स्वागत गरेका छन् ।
Breaking


प्रतिक्रिया