Breaking

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प


काठमाडौंमा – काठमाडौंमा शक्तिशालि भूकम्पको धक्का महसुस भएको छ।

भुकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको छ।

शुक्रबार बिहान २:५१ को समयमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।