काठमाडौं—नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक १८ फागुन दिउँसो २ बजे तय भएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनु भयो । सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ । अधिकारीले राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेन्डा बन्न सक्ने बताउनु भएको छ ।
Breaking


प्रतिक्रिया