Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

थप तीन जना इजरायली बन्धकमुक्त


हमासले गाजा स्ट्रीपबाट थप तीनजना इजरायलीबन्धकमुक्त गरेको छ । युद्धविरामलागु भएपछिको पाँचौं पटकमा तीनजनालाई रिहागरिएको हो ।

आज मुक्त भएका ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहाद बेन अमी र ३४ वर्षीय अर लेभीतीनै जना सर्वसाधारण हुन् ।

हमासले तीनजनालाई रिहा गरेसँगै इजरायलले पनिथप १८३ जनाप्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

इजरायल र हमासबीच जनवरी १९ मा युद्धविराम सम्झौता भएको थियो । समझौता अनुसार हमासले २१ बन्धक रिहा गरिसकेको छ भने ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भइसकेका छन् ।।