काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदियदलको वैठक जारी छ । पार्टीको संसदीयदलको बैठक बनस्थलीस्थित केन्द्रीयकार्यालयमाजारी वैठकमा संघीय संसद्को यही माघ १८ गतेदेखि सुरुहुने हिउँदे अधिवेशनमा(रास्वपा)को तर्फबाट उठान गर्ने विषयमा छलफल भइरहेको छ । दलका सचेतकनिशा डाँगीले बैठकमा संघीय संसद्को हिउँदे अधिवेशनमा रास्वपाको भूमिका, कार्ययोजना र प्राथमिकताबारे छलफल भइरहेको बताइन् । गतआइतबार बसेको रास्वपा सचिवालय बैठकले सरकारले ल्याएको पाँचअध्यादेशमाथिआफ्ना सांसदले गुण–दोषकाआधारमाधारणा राख्ने निर्णय गरेको थियो ।
राजनीति
प्रतिक्रिया