काठमाडौं—जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई न्यायालयले अस्थायी रुपमा रोक लगाएको छ । अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरूआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गर्नुभएको थियो । तर यस विषयमा ट्रम्प प्रशासनले कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया