Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

ठूलो परिमाणमा गाँजा बरामद


पर्सा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका क्षेत्रबाट करिब १९५ किलो गाँजा बरामद भएको हो ।

उक्त गाँजा भारततर्फ लैजान खोजिएको सूचनाको आधारमा प्रहरीले कारबाही अघि बढाएको थियो ।