शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले बढेको छ ।
नेप्से आज ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार ६ सय ४० विन्दुमा पुगेको छ । नेप्से सँगै कारोबार रकमपनि बढेको छ ।
हिजो चार अर्ब ८६ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १२ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया